Admin
टिम इभेन्ट्समा नेपाली पुरुष टोलीलाई स्वर्ण पदक
अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएको प्रशिक्षक दीपक विष्टले हाम्रो खेलकुदलाई जानकारी दिए । ६ टोलीको सहभागिता रहेको टिम इभेन्ट्सको सेमिफाइनलमा नेपाली टोलीले सिनसिहान युनिभर्सिटीलाई पराजित गरेको थियो ।
महिला टिम इभेन्ट्समा भने बाई पाएर फाइनल पुगेको नेपाली टोली चिनिया टोलीसँग पराजित भएको थियो । महिला टोलमिा निशा रावल, संगिता बस्याल, ज्ञानी चुनारा, निमा गुरुङ र अमिस्ता खड्का छन् ।...